मुदिलियारपेट एरिया समितिको २८औं एरिया सम्मेलन सम्पन्न

 

पाण्डीचेरी ।अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत मुदिलियारपेट एरिया समितिको २८औं एरिया सम्मेलन मिति २०२५ अप्रिल १३ कादिन सम्पन्न भएको छ । सम्मेलनले निर्वाचित समितिको अध्यक्ष माधव शर्मा ,उपाध्यक्ष चिगा थारु,सचिव राजु पराजुली ,सहसचिव पार्वती आचार्य, कोषाध्यक्ष शिव बस्नेत ,,सदस्य झलक शर्मा ,सदस्य अमर थारु,वैकल्पिक सदस्य –महेन्द्र अचार्य,वैकल्पिक सदस्यहरु महेश्वरी आचार्य, सन्तोष आचार्य र एक स्थान रिक्त रहेको छ । निर्वाचित समितिलाई नगर कोषाध्यक्ष आर जनकराज शर्माले बधाई शुभकामना दिनु भएको थियोे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित