गीत ःकालापानी हाम्रै हो हामी छोडदैनौं

 

गणेश बि.क.
बेङलोर दक्षिण रक्तिम साँस्कृतिक केन्द्रीय विभाग दक्षिण भारत

१) आज हाम्रो सिमानालाई हामी मिच्न दिँदैनौं

हाम्रो सिमा बेच्नेलाई हामी छोडदैनौ

लडाइँ खेल्ने वीरहरु हामी डर्दैनौं

कालापानी हाम्रै हो हामी छोडदैनौं ।

२) ज्याँन गुमायो साथीले सिमानाको लडाईमा

हाम्रोसिमा कब्जा ग¥यो बन्दुककाृ आडमा

लडाई खेल्ने बीरहरु हामी डर्दैनौं

कलापानी हाम्रै हो हामी छोड््दैनौ

३) सिमानालाई बचाउने वीर गोरखाली

लडाईमा अघि बढ्छौ हामी नेपाली

लडाई खेल्ने वीरहरु हामी डर्दैनौं

कालापानी हाम्रै हो हामी छोडदैनौ

४) सीमानाको लडाईमा हामी एकजुट भएर

देशको सीमा बचाउनु गाउमै फर्केर

लडाई खेल्ने वीरहरु हामी डर्दैनौं

कालापानी हाम्रै हो हामी छोडदैनौ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित