–हिमलाल वाग्ले
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका सचिव
( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका सचिव हिमलाल वाग्लेले २०८२ पौष २८ गते कपिलवस्तु जिल्लाको ४ नम्बरमा मसाल जुलुसपछि सम्पन्न कोणसभामा राखेको मन्तव्य )
देशमा फागुन २१ गते निर्वाचन गर्नेभनिएको छ। त्यो कथित निर्वाचन अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र दलाल पुँजीपति वर्गको इशारामा हुन थालेको छ।यो कथित निर्वाचनले नेपालका किसान मजदुर बुद्धिजीवी विद्यार्थी व्यापारी सुकुम्बासी कसैको पनि भलो गर्नेवाला छैन। तसर्थ हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित नेकपा बहुमत लगायतका छ वटा राजनीतिक दलहरूले यो कथित निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेका छौं
Comments

