कृष्णभक्त महर्जन
इतिहास
साक्षी छ
वितिहास
साक्षी छ
नेपालीको सल्लाह
खरानीको डल्ला
झै
आफ्नो भाषाहरु
आफ्नो पहिचानहरु
सुनामी ल्याउनेमा
खरानी ल्यायो
कुमालेको
चक्र घुमे झै
ईतिहास बदलियो
सत्ता बदलियो
भाषा
पहिचानमा
विदेशीको इसाराले
भुमण्डलीकृत खेलहरु
स्वदेश केन्द्रविन्दु
मात्र नभई
विदेशमा पनि
कसले गोल गर्ने भनि
साम्रज्यवादहरुको
युरोपीय युनियनहरुको
तछाड
मछाडको
खेल छ
खेल
खेलको
रण मैदानमा
अपहरण शैली
स्वदेशमा होस
विदेशमा होस
एक वंंश नास गरी
अर्को वंशको
जेलेन्स्कि
खडा गरेको छ।
Comments

