सोधेर होइन बुझेर लागौं क्रान्तिको बाटोमा

 

जेसी सिंजाली सुर्य थापा

सोधेर होइन बुझेर लागौं क्रान्तिको बाटोमा
पल्टाउन खोजछन् पन्छाउन् खोजछन् क्रान्तिको मैदानमा ।

चिनेर लागौं यी वर्ग दुश्मन पन्छाउदै बाटोमा
जनताको साथले जित्ने छ युद्ध जनताको पक्षमा ।

क्रान्तिको युद्ध सबैले बुझौं संसारै जित्नु छ
भागेर होइन एक भै लडौं न्यायको युद्धमा ।

युद्धको बाटो एउटै छ हाम्रो संसारलाई जित्ने हो
न भागौं साथी जित हाम्रो हुन्छ क्रान्तिको बाटोमा ।
कठिन छ यो हाम्रो यात्रा न्यायकोलागि जितेर आउनलाई
मिति १४माघ २०८२

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित