विद्यार्थी संगठनको खारेजी विरुद्ध विद्यार्थी संगठनहरुले कालो वेलुन उडाएर विरोध प्रदर्शन

काठमाण्डौ । सरकारले देश भरका शैक्षिक संस्थाहरुबाट स्ववियु सहित विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको विरोधमा विद्यार्थी संगठनहरुले शैक्षिक संस्थाको प्राङगण बाटै कालो वेलुन उडाएर विरोध जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले सरकारको विद्यार्थी संगठन खारेजीको विरोधमा चैत्र २७ गते पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रमहरुको घोषणा गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित