कविता ःरेड जोन

कृष्णभक्त महर्जन

एक चोक
सबै झोक
झाले आवस
माले आवस
भाले आवस
रेड जुनमा
देवताको रुपले
राक्षेस बन्ने
झुण्डहरु छ ।

खेल मैदान हो
खेल मैदान
जहाँ फोहरको डुङ्गुरले
एक रन मै
आउट हुने
तीन रन मै
आउट हुने
सत्र रनमा
आउट हुने
तोरीको फूलका
फुलाउरोको मेल छ
रेड जोनमा ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित