रेल यात्रामा सुरक्षाको कमी

फोटोःजेसी सिंजाली र आर एम पि डाक्टर कमल विष्ट
जे सी सिंजाली सुर्य थापा भारत
लखनउ भारत । रेलमा चोरी डकैतीको बिगबिगी  भएको छ । मिति ८जुन २०२६ आर एम पि डाक्टर कमल विष्टकी श्रीमती भारगबि विष्ट खमबम जिल्ला कुतागुडममा कार्यरत नेपालबाट आउने क्रममा गाडी नम्बर १६०९४ को एस४ सिट नम्बर ७८मा राखेको हाते झोला चोरी भएको छ । उक्त झोलामा श्रीमान श्रीमतीको नेपाली नागरिकता र किमति सामानहरु रहेको छ । जसमा तिलहरी १ तोला ,सिखृरी साडे चार तोला भिभो सेल फोन३० हजार को र नगर ७००० सबै मिलाउदा १० लाख जतिको नगद र समान चोरी भएको छ प्रहरी निकाय मा घटना दर्ता भएको छ । तर पनि समान भेटिने बारेमा कुनै थप जानकारी हुन सकेको अवस्था छैन।खमममा उत्रिए पछि पनि प्रहरीलाई सुचना गर्नुपर्ने भनिएको उहाँका श्रीमानले जानकारी दिनु भयो । सम्पर्कको लागि निम्न नम्बरमा गर्न सकिने जनाइएको छ ।

सम्पर्क नं
आर एम पि डाक्टर कमल विष्ट
९७०४७३२२७५
पत्रकार सुर्य थापा
९९९४०७७३०९

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित