भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन सुरु

भारत । भाकपा (मा.ले.) रेडस्टारको तेह्रौं महाधिवेशन कर्नाटकको रैचरमा सुरु भएको छ । सेप्टेम्बर १६ मा पार्टीका महासचिव पि.जे.जेम्सले तेह्रौं महाधिवेशनको उद्घाटन गरेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले महाधिवेशन सफलताको शुभकामना दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित