क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला सदस्य भक्तिराम काफ्लेको निधन

काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला सदस्य भक्तिराम काफ्लेको निधन भएको छ । बर्दिया राजापुर निवासी भक्तिराम काफ्लेले निरन्तर रूपमा कम्युनिस्ट आन्दोलनमा लागि रहेको इमानदार एउटा संघर्षरत व्यक्ति हुनुहुन्थ्यो । वहाँको असामयिक निधनले कम्युनिस्ट आन्दोलन र बिशेषतः बर्दिया जिल्ला को आन्दोलनलाई धेरै क्षति पुगेको छ। यस दुखद घडीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध नेता तथा कार्यकर्ताहरुले वहाँ प्रति हार्दिक श्रद्धाञ्जली एवम् शोक सन्तप्त परिवार जन प्रति गहिरो संवेदना व्यक्त गरिरहेकान् ।।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित