काठमाडौं । १५ क्रान्तिकारी युवा संगठनले साम्राज्यवादका बारे अनलाइन छलफल गरेकाछन् । क्रान्तिकारी युवा संगठन, अर्जेन्टिना (Juventud Comunista Revolucionaria) को आयोजनामा सो छलफल भएको छ ।
सहभागी देशहरू र संगठनहरू
१. क्रान्तिकारी युवा संघ नेपाल (RYAN)
२. JCR – अर्जेन्टिना
३. Rebel – जर्मनी
४. बंगलादेशको समाजवादी पार्टी (Socialist Party of Bangladesh)
५. Gavin – फ्रान्स
६. Rete degli Studenti Medi – इटाली
७. JPP – पाराग्वे
८. AIDYO – भारत
९. Young Struggle – युरोप
१०. टर्कीको मार्क्सवादी-लेनिनवादी युवा संघ (Union of Marxist-Leninist Youth of Turkey)
११. RMP – रुसी माओवादी पार्टी
१२. Youth for Change (FLSP) – श्रीलंका
१३. इक्वेडरको क्रान्तिकारी युवा संगठन (Revolutionary Youth of Ecuador)
१४. क्रान्तिकारी कम्युनिस्ट युवा संगठन (Revolutionary Communist Youth) – उरुग्वे
१५. SGDF – टर्की

