प्रगतिशील तीज धमाका २०२५

काठमाण्डौ । अखिल भारत नेपाली एकता समाजको प्रस्तुति प्रगतिशील तीज गीत धमाका २०२५ अगष्ट २७ मा हुने भएको छ । कार्यक्रम त्यागराय कम्युनिटी हलमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न प्रगतिशील गीतहरुको बेजोड प्रस्तुति रहनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित