संयुक्त एरिया सम्मेलन सम्पन्न

 

वेङलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत २३ मार्च ,२०२५ का दिन ९ वटा एरिया समितिका सयुक्त सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, विशेष अथिति धर्म राम वि क, सम्मेलनको अध्यक्षता ईजिपुरा एरिया समिति सदस्य बोम बहादुर परियार हुनुहुन्थ्यो । सञ्चालन जे.पी.नगर एरिया समितिका सदस्य तथा दक्षिण नगर समिति का सचिव हरिश वि. क ले गर्नुभएको थियो । अथितिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि क, केन्द्रीय सचिव रामसिंह बि क, केन्द्रीय सदस्य सेर बहादुर दयाल, केन्द्रीय सदस्य गणेश वि क, केन्द्रीय सदस्य शेरसिंह वि क केन्द्रीय सदस्य तथा हाँक साप्ताहिक सम्पादक करन दयाल केन्द्रीय सदस्य तथा दक्षिण नगर समितिका अध्यक्ष राम दत्त पाण्डे , केन्द्रीय सदस्य तथा नगर सचिव हरिश बि क,‌भाईचारा संगठन बाट पाल्नु भएका अथिति अखिल भारत नेपाली एकता मन्च कर्नाटक राज्य समिति का सदस्य तथा केन्द्रीय सचिवालय सदस्य जयलाल वि क प्रवासी नेपाली संघ केरला कर्नाटक राज्य समिति का सदस्य तथा केन्द्रीय सचिवालय सदस्य तिलक राज कंडेल पीएस थलो ट्रष्ट परिवारका सञ्चालक रजनी कोहली, मेची महाकाली ट्रष्ट का हर्क बहादुर बम, महिला केन्द्रीय बिभागकी ज्ञान मती विक, महिला केन्द्रीय विभागकी सदस्य कलावती दयाल, महिला केन्द्रीय विभागकी सदस्य मिना वि क, दक्षिण भारत क्षेत्रीय सदस्य शिवराम वि.क, क्षेत्रीय सदस्य राजेन्द्र वि. क, क्षेत्रीय सदस्य जनक वि क, क्षेत्रीय सदस्य उदय सिंह बिष्ट, क्षेत्रीय सदस्य विरेन्द्र वि. क, क्षेत्रीय सदस्य द्रोपती वि क, क्षेत्रीय सदस्य वसन्ती वि क क्षेत्रीय सदस्य हिरा ओड, क्षेत्रीय सदस्य अरूणा वि क, क्षेत्रीय सदस्य सुन्दरी कोली क्षेत्रीय सदस्य लक्ष्मी भट्ट क्षेत्रीय सदस्य पार्वती बयानी विद्यँर्थी केन्द्रीय उपाध्यक्ष प्रकाश दयाल केन्द्रीय सदस्यहरू नविना दयाल ,रोशनी दयाल ,सरिता बि क , बिन्दु बि क र प्रतिभा वि.क.को को अथित्यथा रहेको थियो ।
आशन ग्रहण पछि देश र जनताको लागि सहादत प्राप्त गर्नुभएका सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो ।मौनधारण पश्चात उपस्थित जनसमुदायलाई शब्दबाट भिरसन्द्रा एरिया समितिका अध्यक्ष तथा नगर सहसचिव अर्जुन सिंह भाटले स्वागत गर्न भएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत र संगीतबाट स्वागत गर्न भएको थियो। स्वागत गीत पछि प्रमुख अतिथि केन्द्रीय महासचिव महेन्द्र बस्यालले दीप प्रज्वलन गरी तालिमको गडगडाहटका साथ उद्घाटन गर्नुभयो। उद्घाटनमा बोल्दै नेता महेन्द्र बस्यालले वर्तमान राजनीतिक र देशको अवस्था भारत स्थित नेपाली श्रमिक हरूको समस्या बारेमा स्पष्ट पार्दै सामन्त दलाल नोकरशाही पुँजीवादी प्रतिक्रियावादी राज्य व्यवस्थाले श्रमजिवी जनताको प्रत्याभूति दिन नसक्ने नेपाली जनताले बुझिसकेका छन् त्यस कारण त्यसको विकल्पमा नयाँ जनवादी ब्यवस्था ल्याउने जिम्मा तपाँइ हाम्रो काँधमा आएकोले श्रमजीवी जनता संगठित हुनुपर्छ भन्नु भयोे।
सम्मेलन सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्र सदस्य धर्म राम विक, केन्द्रीय सदस्य तथा महिला केन्द्रीय विभाग की सदस्य ज्ञानमती वि क,प्रवासी नेपाली संघ केन्द्रीय सचिवालय सदस्य तिलक राज कंडेल वर्तमान प्रवासी नेपाली हरूको दैनिक घट्ने घटना अहिलेको विकृति न्युनिकरण गर्न बेङ्गलोर मा रहेका संघ संस्था को एउटा साझा अन्तरक्रिया कार्यक्रम राख्नु पर्ने धारणा राख्नुभयो।
त्यसै गरी अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिवालय सदस्य जयलालले वर्तमान राजनीतिक अस्थिरताका कारण राजा वादीहरू सलबलाए रहेका छन् नेपाली जनताले मागेर ल्यएको गणतन्त्र होईन जनताले बलिदानी दिएर ल्याएको गणतन्त्र त्यस कारण वामपंथी र प्रजातान्त्रिक शक्ति एक ठाउँमा आउन पर्नेमा जोड दिन भयो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा महिला केन्द्रीय बिभाग नेतृ ज्ञानमती वि क अखिल भारत नेपाली विध्यार्थी संघ केन्द्रीय उपाध्यक्ष प्रकाश दयाल हुनुहुन्थ्यो। शुभकामना कार्यक्रम पश्चात अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर वि. क ले ९ वटै एरिया समितिको प्यानल प्रस्तुत गर्नु भयो।
१. लालबाग एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा निर्वाचित ९ पुर्ण २ बैकल्पिक गरी ११ जना निर्वाचित गरेको छ।

जसमा
१.अध्यक्ष– पदम वि.क.
२. उपाध्यक्ष –मिना वि. क.
३. सचिव – दुर्गा कोली
४.सहसचिव –रमेश बि क
५.कोषाध्यक्ष –लक्ष्मण लाबड
सदस्यहरुमा
६. मानसिंह नेपाली
७. महेश लोहार
८. पार्वती कोली
९. गणेश बि क
वैकल्पिक सदस्यहरुमा
१०. मना देबी
११. माया देबी
२ टउनहाल एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा निर्वाचित सदस्य ११ पुर्ण एक रिक्त २ बैकल्पिक ५ सल्लाहकार गरी १८ जना रहनु भएको छ ।

जसमा
१. अध्यक्ष –दिपक भण्डारी
२. उपाध्यक्ष– ललित दयाल
३. सचिव –तिलक भट्टराई
४. सहसचिव –सुरेश विस्वाकर्मा
५. कोषाध्यक्ष – शिव राम विक
सदस्यहरू
६.जगदिश भण्डारी
७. प्रदिप वि .क.
८. दिपक वि.क.
९.द्रोपती वि. क.
१०. कलावती दयाल
११.सुन्दरी कोली
वैकल्पिक सदस्य
१२. जयराम कोली
१३. एक स्थान रिक्त
सल्लाहकार
१२. सरदा देवी
१३. राजेश वि.क.
१४. सेर बहादुर दयाल
१५ .रामसिंह वि.क.
१६. धर्म राम वि. क.
३. भिरसन्द्रा एरिया समितिकोसंयुक्त एरिया सम्मेलन द्वारा ११ पुरण ४ बैकल्पिक ५ सल्लाहकार गरि २० जना निर्वाचित गरेको छ।

जसमा
१. अध्यक्ष –अर्जुन सिंह भाट
२. उपाध्यक्ष– हजारी दत्त भट्ट
३. सचिव – निरू भट्ट
४.सहसचिव –हरीना पाण्डे
५. कोषाध्यक्ष –चन्द्र देव पाण्डे
सदस्यहरूमा
६. टेकराज भट्ट
७. हरि दत्त जोशी
८. वसन्ती वि. क.
९. लक्ष्मी भट्ट
१०. विमला पाण्डे
११.चन्द्रा वि .क.
वैकल्पिक सदस्य
१२. गोपाल भट्ट
१३. रोहित भट्ट
१४. मोहन पन्त
१५. लक्ष्मण पन्त
सल्लाहकार
१६. गिता भाट
१७. महेश भट्ट
१८.संकर दत्त पाण्डे
१९.शिबरामबि क
२०. राम दत्त पाण्डे
४ जे.पी.नगर एरिया समितिकोसंयुक्त एरिया सम्मेलन द्वारा ११ पुर्ण २ वैकल्पिक ३ सल्लाहकार गरि १६ जना निर्वाचित गरेको छ ।

जसमा
१.अध्यक्ष– जनक वि. क.
२.उपाध्यक्ष –दिपक वि.क
३.सचिव –कविराम वि. क
४. सह सचिव – पार्वती वि. क
५. कोषाध्यक्ष –अरुणा बि क
सदस्य हरु
६.माया वि.क
७.पार्वती वि. क
८. शंकर वि.क
९.नरेन्द्र परियार
१०. नरेश बि क
११.थेप बाहादुर कामी
वैकल्पिक सदस्यहरु
१२.सेर सिंह वि.क
१३. हरिस वि.क
सल्लाकार सदस्य
१४ . विकाश परियार
१५. खकेन्द्र धामी
१६. नरेश धामी

५.एच.एस.आर. लेवट एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा ११ पुरण २ बैकल्पिक ३ सल्लाहकार गरि १६ जना निर्वाचित गरेको छ ।

जसमा
१. अध्यक्ष –जयसिंह वि क
२. उपाध्यक्ष –गणेश बम
३. सचिव– जितु वि क
४. सहसचिव–ललिता चन्द
५.कोषाध्यक्ष –लक्ष्मी शाही
सदस्य हरू
६.हरिश वि. क.
७. निर्मला वि. क.
८. नन्द लाल वि. क.
९. कौशल्या बिष्ट
१०. मन्जु बिल
११.उदय सिंह बिष्ट
१२. पार्वती वि. क.
१३. सिता वि.क.
१४. लक्की शाही
१५. सन्तोष सिंह

६. बि.टी.एम लेवट एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा ११ पुरण ३ बैकल्पिक ४ सल्लाहकार गरि १८ जना निर्वाचित गरेको छ ।

जसमा

१.अध्यक्ष –विनोद कुमार
२.उपाध्यक्ष –गणेश वि .क.
३. सचिव – पपील वि. क.
४. स सचिव–भरत कोली
५. कोषाध्यक्ष– केशव कि क
सदस्यहरूमा क्रमशः
६. सुरेश बि.क.
७. गोरख सिंह
८. राजेन्द्र वि.क,
९. बिर भान लोहार
१०. लक्ष्मी विक
११. सुनिता वि.क
१२. मनिषा वि. क.
१३. मान मती वि.क.
१४.लक्ष्मी सिंह वि. क.
१५. निरज परियार
१६. अस्मित वि क
१७.निर्मला वि क
१८. प्रताप राम लोहार
१८. सरस्वती ‌ वि क

७. ईजिपुरा एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा १५ पुर्ण ५ बैकल्पिक ८ सल्लाहकार गरि २८ जना निर्वाचित गरेको छ  ।

जसमा
१.अध्यक्ष स्याम बहादुर परियार
२. उपाध्यक्ष भिम बहादुर परियार
३. सचिव मोहन लाल परियार
४. सहसचिव प्रेम भट्टराई
५. कोषाध्यक्ष देबकला परियार
सदस्य हरू
६० करण बहादुर बोहरा
७० देवकला दर्जि
८० बोम बहादुर परियार
९ .ज्ञान मती विक
१०. चन्द्रकला परियार
११. विजय परियार
३. वैकल्पिक
१२. कलावती लोहार
१३.नरेन्द्र उपाध्याय
१४ .मनिष भट्ट
३ सल्लाहकार
१५.संगे नेपाली
१६. बिमला परियार
१७.अमृता परियार
१८. गोरख सार्की
१९. लक्ष्मण भट्टराई
२०. लोकेश परियार
२१. धिद्ध लाल परियार
२२.विजय परियार
२३. विरजित परियार
२४. किरन कुमार परियार
२५. जोगी परियार
२६.कल्पनापरियार
२७. पुजा परियार
२८. विमला परियार
८. ताउरेकेरे एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वार निर्वाचित ११ पुरण ५ बैकल्पिक ६ सल्लाहकार गरि २१ जना निर्वाचित गरेको छ ।

जसमा
१.अध्यक्ष – विरेन्द्र वि. क.
२. उपाध्यक्ष(–गणेश वि. क.
३.सचिव – रोशनी दयाल
४. सहसचिव –जयन्ती लोहार
५ .कोषाध्यक्ष –लवदेव वि क
सदस्यहरु
६. राधिका वि क
७.पार्वती बयानी
८. विस्न वि.क.
९. उत्तम वि. क.
१०. शान्ति कोली
११. वसन्ती कोली
वैकल्पिक
१२. अर्जुन टमटा
१३.दिपक वि क
१४.हरि दयाल
१५. तुलसी वि क
१६ जयन्ती टमटा
सल्लाहकार
१७. हिरा ओड
१८.रजनी कोहिली
१९. कमला वि क
२०. मन्जु दयाल
२१.हरि राम पार्कि

९. लक्ष्मी लेवट एरिया समितिको संयुक्त एरिया सम्मेलन द्वारा निर्वाचित ११ पुरण ५ वैकल्पिक ६ सल्लाहकार गरि २२ जनानिर्वाचित छ ।

जसमा
१. अध्यक्ष –दिपक लोहार
२. उपाध्यक्ष – मन्जु पार्कि
३. सचिव – मिना बि क
४. सहसचिव – निर्मला वि क
५. कोषाध्यक्ष –गिता लोहार
सदस्यहरूमा
६.गजेन्द्र पार्कि
७.सुनिता सुनार
८. जानकी तिरूवा
९.लक्ष्मी तिरूवा
१०.राम तिरूवा
११. दिपक (लोहार
बैकल्पिक
१२.करन पार्कि
१३. बिक्रम तिरूवा
१४. हिमा लोहार
१५. प्रकाश वि क
१६. कलशी‌ वि क
सल्लाहकार
१७. लक्ष्मी वि क
१८.नविन पार्कि
१९. राजेश बहादुर सुनार
२०.अजय पुन मगर
२१.दिपक पार्कि
२२. पिरती पार्कि


सम्पूर्ण एरियाका नव निर्वाचित अध्यक्षहरूले सपथग्रहण गर्नु भएको थियो।सपथग्रहण पछि नव निर्वाचित समिति बधाई दिनेहरूमा केन्द्रीय सचिव तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक रामसिंह बि क, क्षेत्रिय सदस्य उदय सिंह बिष्ट,अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण महिला विभागकी अध्यक्ष कलावती दयाल, केन्द्रीय महिला विभाग सदस्य मिना बि क अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कृषण परियार अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति का सदस्य स्याम बहादुर परियारले बधाई दिनुभएको थियो। अन्तमा सम्मेलन सफलताको बधाई दिदै सम्मेलन सभाका अध्यक्ष बोम बहादुर परियार ले सम्मेलन घोषणा सभा विसर्जन गर्नुभएको थियो।
करण दयाल

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित