गोष्ठी

कृष्णभक्त महर्जन

गोष्ठी
गोष्ठीको
गोष्ठीमा
दर्शनका विद्वान
शास्त्रका विद्वान
प्रविधिका विद्वान
मास्टरमा मास्टर
विद्यार्थिमा विद्यार्थी
एक से
एक छ
गोष्ठीको
नयाँ
नया अनुभव
नयाँ
नयाँअनुभूति
सिकारुमा सिकारु
मार्गनिर्देशकमा मार्गनिर्देशक
उन्नतमा
उन्नत छ
वर्ग
वर्ग सघर्षमा
जन सघर्ष
जन आन्दोलनमा
प्रशिक्षकमा प्रशिक्षक
प्रशिक्षार्थीमा प्रशिक्षार्थी
सहजकर्ताको सहजीकरणहरु
डेटामा
डेटा प्रवाह छ
गोष्ठी
गोष्ठीको
गोष्ठीमा
एकले
अर्काको अध्ययन
अर्काको
एकले अध्यापनको
उर्ज्जाले
उर्ज्जावान बनेको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित