एकता समाज विभाजनको हल्ला निराधार

काठमाण्डौ । आनन्द थापाले नेतृत्व गरेको अखिल भारत नेपाली एकता समाज विभाजन हुन थालेको भन्ने कतिपय संचार माध्यमले लेखेको समाचारमा सत्यता नरहेको जानकारी हुन आएको छ । समाजका महासचिव महेन्द्र वश्यालले हाँक टुडेलाई बताएअनुसार पाण्डेचरीका जनकराज शर्मा ,प्रेम सुवेदी र दिल्लीका नारायण शर्मा लगायतका व्यक्तिहरु फुटपरस्त गतिविधिमा संलग्न भएको भन्ने समाचार निराधार हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित