तलब – बोनस र सबै बाँकी बक्यौता भुक्तानीको माग गर्दै गार्मेन्ट मजदूरहरुको को र्‍याली

 

काठमाडौं । बङ्गलादेशमा तलब – बोनस र सबै बाँकी बक्यौता भुक्तानीको माग गर्दै गार्मेन्ट मजदूरहरुले र्‍याली गरेका छन् । पूर्ण ईद बोनस र सबै बाँकी बक्यौता र मार्चको आधा तलब रमजान भित्र भुक्तानी गरिनुपर्ने
गार्मेन्ट ट्रेड युनियन केन्द्रले माग गरेको छ । आज, शुक्रबार, फेब्रुअरी २७, २०२६ बिहान ११ बजे राष्ट्रिय प्रेस क्लब अगाडि आयोजित विरोध र्‍यालीमा नेताहरूले यो माग गरेका हुन्। कामदारहरूको र्‍यालीपछि, जुलुस कदमफुल फाउन्टेन हुँदै तोपखाना रोड हुँदै पल्टन चौराहमा पुुगेर समाप्त भएको छ। – सुजोन बिप्लब

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित