पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न अनुरोध

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न आम उपभोक्तालाई अनुरोध गरेको छ । २०८२ फागुन २७ गते एक सूचना जारी गर्दै निगमले सो अनुरोध गरेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित