आरोह सी
ताराबाजी लैैलै
बालेन सरकार आयो ,
भर्खर डोजर लायो ,
हाम्रो सातो खायो ,
थाप्छु भन्थ्यो छाती
घण्टे ग्याङको साथी ।
थाप्छु भन्थ्यो छाती
घण्टे ग्याङको साथी
डोजर चल्यो बस्तीमा
मन्त्रीमण्डल मस्तीमा
सुकुम्बासी भुसुक्कै
बालेन हास्यो मुसुक्कै
रास्वपा गर्छ म्याँउ म्याउँ
जनता भन्छ उछिट्याऊँ ।
नोट ः ६२औं विद्यार्थी दिवशको अवसरमा जनकलाकार आरोह सीले वाचन गरेको कविता
Comments

