क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल  जिल्ला समिति दाङको अनुरोध

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल  जिल्ला समिति दाङको अनुरोध – मिति २०८३असोज २३ गते शुक्रवार बिहान ११ बजे लिला बहादुर पुन लालध्वजप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको हुँदा लालध्वजको घरमा उपस्थिति को ला।ग अनुरोध गर्दछु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , दाङ सचिव ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित