वेङलोर । अखिल भारत नेपाली एकता समाज वेंगलोर दक्षिण नगर र उत्तर नगरको सयुक्त तीजि कार्यक्रम भव्य रूपमा सफल भएको छ ।कार्यक्रमको संचालन महिला विभागकी सचिव मिना वि.क. ले गरेकी थिईन् भने अध्यक्षता कलावति दयालको रहेको थियो ।अतिथिहरूलाई शब्दबाट लक्ष्मि भट्टले स्वागत र गीत संगीतबाट साँस्कृतिक अभियानका कलाकार हरुले स्वागत गर्नु गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बवि.क.क, विषेश अतिथ धर्म राम वि. क ,रामसिह वि.क अतिथिहरू केन्द्रीय सदस्य करन दयाल ,गणेश वि. क .सेर सिह वि. क ,सेर बहादुर दयाल ,ज्ञानमति वि. क., मिना वि.क, राम दत्त पाण्डे, हरिश वि.क , राजेश विस्ट, किसन परियार, दिलिव वि. क ,उदय सिह विस्ट ,विद्यार्थी केन्द्रीय सदस्य प्रतिभा वि. क.प्रकाश दयाल ,क्षेत्रीय सदस्यहरूमा शिवराम वि. क. राजेन्द्र विक ,हिरा ओड ,वसन्ति वि. क.,अरूना वि. क.सुन्नरि कोलि ,पार्वती बयानी, तिल्सरा विस्ट, पुर्व नगर अध्यक्ष नरायण देवकोटा, द्रोपति वि. क ,जनक वि.क विद्यार्थी क्षेत्रीय विभागकी सदस्य नबिना दयाल , महिला विभाग नगर समिति लक्ष्मी भट्ट, दक्षिण नगरबाट विरेन्द्र वि. क., अर्जुन टमाटा ,हर्क भण्डारी ,जेष्ठ नागरिकबाट राम सिह जिएम रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष किसन बहादुर वि.क. ले हामी नेपाली मजदुरहरू जहाँ भएपनि देशको माया ममता बोकीगतिलो नभएपनि चित्त बुझाएका छौं यो हाम्रो विडम्बना हो देश चलाउनेहरूले आफ्ना घरमात्र चलाएका हुन्छन त्यसैले हामी प्रवासिन बाध्य छौ भने।

