फ्लोरिडामा शक्तिशाली मिल्टन आँधी

२५ असोज,काठमाण्डौ ।अमेरिकाको फ्लोरिडा राज्यमा मिल्टन नामक शक्तिशाली आँधी आएको छ । आँधीमा परी १६ जनाको मृत्यु भएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएकाछन् ।आँधीले १० लाख घरहरुमा क्षति पु¥याएको छ भने विजुलीको विच्छेद गरेको छ । आँधी अझै केही दिन आउन सक्ने अधिकारीहरुले बताएका छन् । आँधीमा परेर प्रभावितहरु हज्जारौंको उद्धार गरिएको छ ।आँधी सय वर्ष यताकै शक्तिशाली रहेको छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित