जालनधरमा एकता समाजको एरिया समिति गठन

भारत । दिनांक २०२४ डिसेम्बर २१ मा
अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गत जमशेर खास जालनधरमा एरिया समिति गठन गरिएको छ । क्रा. क. पा. ने . महोत्तरी जिल्ला सेक्रेटरी तथा युवा नेता बिजय मण्डलको पहल र अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव चेतमान भण्डारीको विशेष उपस्थितमा सो समिति गठन गरिएको हो । १ रिक्त सहित १७ सदस्यीय सो समिति निम्न अनुसार छन् –

अध्यक्ष – शत्रुहन यादव
उपाध्यक्ष – विजय यादव
सचिब – राम श्रीष्ट यादव
कोषाध्यक्ष राजबीर यादव
सदस्यहरू   – पहलमान यादव
– ललित यादव
– कमलेश यादव
– ललिन्द्र यादव
-रामजीवन यादव
– सुनिल यादव
-राम यादव
– राजबीर यादव
– श्याम यादव
-मनोज यादव
-सन्तोष यादव
-बालबोध यादव
रिक्त ।

 


Comments
- Advertisement -

समाचार सँग सम्वन्धित