चण्डीगढमा एकता समाजको नगर समिति गठन

भारत । दिनांक २०२४ डिसेम्बर २५ मा अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गत चण्डीगढ नगर समिति गठन गरिएको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव चेतमान भण्डारी र अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सचिवालय सदस्य केशव थापाको विशेष उपस्थितमा सो समिति गठन गरिएको हो । १ रिक्त सहित ११ सदस्यीय सो समिति निम्न अनुसार छन्

अध्यक्ष      बिष्णु प्रशाद न्यौपाने
उपाध्यक्ष    भद्र सिंह घर्ती
सचिब       पहल बहादुर बाठा
कोषाध्यक्ष   टेक सिंह
सदस्यहरू   युवराज घर्ती मगर
बेलबहादुर बुढा
केवल प्रशाद बुढा
रमेश मगरगणेश कडेँल
हिरालाल गौतम
रिक्त ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित