हैदरावादमा अखिल भारत नेपाली एकता समाजको सदस्यता वितरण

भारत । अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदरावाद नगर समिति द्वारा संचालित सापुरनगरको सुवास नगरमा २०२५सालको सदस्यता नवीकरण अभियान सन्चालन गरिएको छ ।समाजका केन्द्रीय अध्यक्ष आनन्द बहादुर थापा र मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेलले श्रमजीवी नेपालीहरु लाई सदस्यता वितरण गर्नु भएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित