हरियाणा, फरिदावाद, भारत । अखिल भारत नेपाली एकता समाज पश्चिम उतर क्षेत्रीय संगठन समिति अन्तर्गत पर्ने फरिदावाद नगर समितिको मातहत पर्ने तीन वटा एरिया समिति बल्लव गढ , हेवलहेम्ला र एन.आई.टी .को संयुक्त सम्मेलन आगामी मार्च २३ ,२०२५ मा हरियाणाको औद्योगिक क्षेत्र फरिदावाद शहरको वंगाल सुटिङ कमिटी हलमा सम्पन्न गर्नको लागि तयारी भेला गरिएको छ ।
किसन पुनको अध्यक्षता, चुमनबहादुर घर्ती मगरको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा नगर अध्यक्ष तथा केन्द्रीय सदस्य विनी माधव पौडेल , सचिव चमन बस्नेत, क्षत्रीय सदस्य केवल बहादुर बुढा ,केन्द्रीय महिला विभागकी कोषाध्यक्ष सीमा क्षेत्री, सदस्य भूमिसरा बुडाथोकी, क्षत्रीय विभागबाट रमा न्योपानेको आतिथ्यता रहेको थियो। शहिदको सम्झनामा एक मिनेट मौन धारण पछि गीता पौडेलले स्वागत गर्नु भएको थियो , सो भेलाबाट किसन पुनको इन्चार्जमा ४९ सदस्सीय तयारी समिति गठन गरिएको छ ।सदस्यहरु नविन खनाल ,सुस्मिता खनाल ,कमला भूषाल ,केशव भूषाल , मधु भूषाल ,सकुन्तला भूषाल ,केवल बहादुर बुढाथोकी, भूमिसरा बुढाथोकी, गोमा बुढाथोकी, प्रेम थापा , गीता पौडेल, बीरबहादुर चन्द , हरी बिसी, सुन्तलीसी बिसी ,राजु पौडेल, देवी पौडेल, थमन बस्नेत , सीमा क्षेत्री ,चुमन घर्ती, राजु बहादुर , अर्जुन न्यौपाने ,कुमारी थापा ,शंकर न्यौपाने, हिमी घर्ती, अजय न्यौपाने ,अर्जुन न्यौपाने ,पूर्णिमा थापा , अनुजा न्यौपाने ,दीपा बिसी, गगन बिसी , भरत बिस्ट, कलादेवी बिस्ट,शिक परियार , अयोध्या चालिसे ,विकास परियार, कल्पना चालिसे ,ओम परियार, आबी पुन, शुकमाया परियार ,खड्ग राना , प्रिया परियार , बलराम कुमाल , मेघ बहादुर राना ,तोपलाल श्रेष्ठ ,खेम न्यौपाने , अर्जुन सुनार लगायत रहनु भएको छ।
फरिदावादमा तीवटा एरिया समितिको संयुक्त सम्मेलन हुँदै
Comments

