म्यानमारमा शक्तिशाली भूकम्प

काठमाण्डौ ।  शुक्रबार मध्य म्यानमारमा आएको शक्तिशाली भूकम्प गएको छ । भूकम्प ७ं.७ रेक्टरस्केलको रहेको छ । भूकम्पले राजधानी न्यापिडोका सडकहरू भवनहरु क्षति पुर्‍याएको छ । भूकम्पले छिमेकी देश थाइल्यान्डमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित