दक्षिण एशियाकै पहिलो भनिएको चुरियामाई सुरुङ मार्ग

काठमाडौं । यो सुरुङ मार्ग प्रथम ग्राजुयट सिभिल इन्जिनियर ब्रिगेडिएर कर्णेल डिल्लीजंग थापाले निर्माण गर्न लगाएका हुन् । यो अमलेखगञ्ज भिमफेदी सडक निर्माण गर्ने क्रममा सन् १९१७ देखि सन् १९१८ सम्म दुई वर्ष लगाएर निर्माण भएको हो । अहिले यस सुरुङ मार्ग चल्तीमा छैन । यो पूर्व पश्चिम राजमार्गको छेउँमै छ । अहिले यसको रेखदेख हेटौंडा उपमहानगर पालिकाले गर्दछ । फोटो ः राम सिंह श्रीस

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित