प्रधानमन्त्री औलीद्वारा राजिनामा

२४ भदौ, काठमाडौं । देशमा सिर्जना भएको असामान्य अवस्थाका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो पदबाट राजिनामा दिएका छन् । राजनीतिक निकासकालागि राजजिनामा दिएको बताएका छन् ।हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामा भनेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित