रक्तिम – सामनाका कलाकारहरु

२०८२ भाद्र २० गते काठमाडौं स्थित राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो । फोटो स्रोत ः प्रतिभा पौडेल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित