काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न व्यूरोको आयोजनामा कुपोन्डोलमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।पार्टीका महासचिव सीपीगजुरेल गौरवको प्रमुख आतिथ्यता पोलिटब्यूरो सदस्य एवं ९ न ब्यूरो इन्चार्ज दिनेश शर्मा डा जगदीशचन्द्र भन्डारीको आतिथ्यता रहेको थियो। पोलिट ब्यूरो सदस्य एब ९ न ब्यूरो सचिव चिन्तामणि पौडेलको अध्यक्षता केन्द्रिय सदस्य एवं काठमाडौ जिल्ला सचिव केदार खतिवडाको सन्चालन ब्यूरो सदस्य एल आर रेग्मीको स्वागतमा प्रशिक्षण कार्यक्रम भएको थियो।कार्यक्रममा शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुबाट समसमयिक राजनीतिका विषयमा प्रशिक्षण भएको थियो ।

Comments

