काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल का पि.बि.एम. के.बि . गुरूङकी ममतामयी आमा शान्ति गुरूङको ८७ बर्षको उमेरमा निधन हुनुभएको छ । केबि गुरूङ सहित उहाँका ढगानसिंह गुरूङ, नेत्र सिङ गुरुङ ,डण्ड गुरूङ, दिपक सिङ गुरूङ छोराहरु हुनुहुन्छ ।
उहाँ २०८२ फागुन ३ गते विहान ६ बजे निधन हुनु भएको हो । हाँक परिवारको तर्फबाट
आमा शान्ति गुरुङ प्रति भावपूर्ण श्रद्धाञ्जली एवंं सोकसन्तप्त संपूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
Comments

