विज्ञान प्रदर्शनीको तयारी गर्दै ओखलढुङ्गा स्थित सगरमाथा स्कूलका विद्यार्थीहरु

काठमाडौं । ओखलढुङ्गा स्थित सगरमाथा जनता मा.वि.का विद्याथीहरुे विज्ञान प्रदर्शनीको तयारीमा जुटेकाछन् । यही जेष्ठ महिनामा उनीहरुले विज्ञान प्रदर्शनी गर्ने छन् । विज्ञान प्रदर्शनीको तयारीको क्रममा प्र.अ. डिल्लीराम कार्की सित सामुहिक फोटो खिचाउँदै विद्यार्थीहरु । २०८३ जेष्ठ २०

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित