सुनसरी घुटनामा मृुतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

 

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।

सहमतिअनुसार सरकारले मृुतकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी काुरबाही अघि बढाउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ। यस्तै, घुटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने र मृुतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित