हजयात्राका लागि आवेदन

काठमाडौं । नेपाल सरकार गृहमन्त्रालयले हजयात्राका लागि आवेदन आह्वान गरेको छ । २०८३ भाद्र ३ गते आवेदन आह्वान गरिएको हो । आगामी असोज १ गते सम्म आवेदन भर्न सकिने जनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित