भाेक हड्तालका कारण प्यालेस्टाईनीकाे मृत्यु

काठमाडौँ । ईजराईली जेलमा थुनिएका प्यालेस्टाईनी नागरिक खाडेर अड्नानेकाे भाेक हड्तालका कारण निधन भएकाे छ ।

इजरायलले आतंकवादकाे आराेपमा उनलाई थुनेकाे थियाे । उनले ८६ दिनदेखि भाेक हड्ताल गरेका थिए ।

दुई दशक देखि थुनिएका उनी ४५ वर्षका थिए । उनले जेल जीवनमा धेरैचाेटी भाेक हड्ताल गरेका थिए । उनकाे पाँचौ चाेटीकाे भाेक हड्ताल मा मृत्यु भएकाे कुरा अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित