काठमाडौं । आज वैशाख ७ गते संयुक्त विद्यार्थी संगठनको कार्यक्रम नेपाल ल क्याम्पसमा सुरु हुँदै छ । संयुक्त विद्यार्थी संगठनले पूर्व विद्यार्थी नेताहरु सित वैशाख ५ गते अन्तरक्रिया कार्यक्रम गर्ने भनी तय गरेको कार्यक्रम आज १ बजे देखि हुन थालेको अखिल ( क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठले हाँकलाई बताए । यस भन्दा पहिले संयुक्त विद्यार्थी संगठनले पत्रकार सम्मेलन र नागरिक समाज सित अन्तरक्रिया सम्पन्न गरी सकेको छ ।
Comments

