४ वटा व्यूरोको प्रशिक्षण बाँकेमा

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ४ वटा व्यूरोको प्रशिक्षण बाँकेमा सम्पन्न भएको छ ।
१,२,३ र ४ नम्बर ब्युरोको बिचारधारात्मक तथा अन्तरक्रियात्मक प्रशिक्षण २०८३ बैशाख १४ –१६ सम्म सम्पन्न भएको हो । केन्दीय सदयहरु सहभागी उक्त कार्यक्रममा कुमुद , सुदर्शन, पृतम र एस .टी. ले प्रशिक्षण दिनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित