जसले माग पूरा गरिदिन्छ उन्मुक्ति उतै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जसले आफूहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाउँछ आफूहरुले उसैसँग सहकार्य गर्ने बताएको छ । हाल जेलमा रहेका ससो पार्टीका संरक्षक रेशम चौधरीले उक्त कुरा बताएका हुन् ।

“टिकापुर घटना राजनैतिक घटना हो । त्यही अनुसार व्यवहार गरिनुपथ्र्यो, हालसम्म गरिएको छैन ।” फेरि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ ।

त्यो भनेको रिहाई र सम्मानजनक क्षतिपूर्ति हो ।”–राससका समाचारदाताद्वय टिकाराम सुनार र सिवि अधिकारीसँगको कुराकारीका क्रममा चौधरीले भनेका छन्–“जबसम्म हाम्रा मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौं । कुरा प्रष्ट छ जुन बाटोबाट म लगायत साथीहरु थुनियौं, मुद्दा खेप्यौं त्यसबाट मुक्त गर्नु प¥यो ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित