माघ १९ काठमाण्डौ । केन्याको राजधानी नैरोवीमा ग्यास बोकेको ट्रक पिस्फोट भएको छ । विस्फोटमा परी २ जनाको मृत्यु भएको र ३०० घाईते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
विस्फोटसंगै आगलागी हुँदा वस्तीतिर पनि आगो सल्किएको छ । आगलागी नियन्त्रणको प्रयास भईरहेको , घाईतेहरुको उपचार भईरहेको बताईएको छ ।
Comments

