भारतमा कटन क्याण्डि माथि प्रतिबन्ध

काठमाण्डौ १० फागुन । भारतको तमिल नाडु राज्यले कटन क्याण्डिमाथि प्रतिबन्ध लगाएको छ । गतहप्तादेखि नै कटन क्याण्डि उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लागेको बिबिसीले जनाएको छ । प्रयोगशालामा परिक्षणपछि कटन क्याण्डिमा क्यान्सर बनाउने तत्वहरु रहेकाले त्यसलाई प्रतिबन्ध गरेको बताईएको छ ।

बच्चाहरुका माझमा बहुत लोकप्रिय कटन क्याण्डि देखेभन्दा बढि स्वास्थ्यकालागि हानिकारक रहेको अधिकारीहरुले बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित