पाण्डिचेरी ।अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत पुत्तुपेट एरिया समितिको भेला २०२४ सेप्टेम्बर ११ गतेका दिन सम्पन्न भएको छ ।अखिल भारत नेपाली एकता समाज नगर अध्यक्ष सुर्य थापाको विशेष उपस्थिति र नगर सदस्य रामबहादुर थारुको पहलमा भेला सम्पन्न भएको हो ।भेलाले विनायक चौधरीको अध्यक्षता मा ११ पुर्ण ४ वैकल्पिक ४ सल्लाहकार गरि १९ जनाको अखिल भारत नेपाली एकता समाज पुत्तुपेट एरिया समिति गठन गरिएको छ।जसमा अध्यक्ष बिनायक थारु, उपाध्यक्ष अनितकुमार थारु ,सचिव निरस थारु , सहसचिव सुदिप थारु ,कोषाध्यक्ष अरुन थारु सदस्यहरुमा, राकेश थारु ,श्रीजन थारु ,प्रबिन थारु ,निराश थारु ,नरेश थारु ,रामबहादुर थारु ,बैकल्पिक सदस्य हरुमा बैरागनि थरुनी संजोक आले मगर बनश्री आले मगर ,रोशन तामाङ ,सल्लाहकार सदस्य हरु ,बिष्णु प्रसाद ,खड्का बाहादुर ,रबिन राना मगर ,प्रताप सिंह ग्यावा रहेका छन् ।
अध्यक्ष सुर्य थापाले नयाँ समितिको घोषणा साथै नयाँ समितिलाई बधाई शुभकामना दिएका थिए । कार्यक्रमको संचालन रामबहादुरथारुले गरेका थिए ।

