अमेरिकामा उड्ने कारको नमुना परीक्षण

काठमाडौं । अमेरिकाको एक कम्पनीले उड्ने कारको प्रारम्भिक उडान गरेको समचार छ ।

अलेफ एरनोटिक्सको उक्त कारले जमिनबाट टेकअफ गरेपछि जमिनमा रहेको एसयूभीभन्दा माथि आकाशमा उडिरहेको देखिन्छ।

अमेरिकामा अन्य केही कम्पनीहरू पनि यस्तो कारको उत्पादनका लागि प्रयासरत रहेको बीबीसी लगायतका सञ्चार माध्यमहरुले जनाएका छन् । उड्ने कारउपभोक्तासम्म कहिले पुग्ला ? यसको उत्तर कुनै कम्पनीले पनि दिएका छैनन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित