मध्य उत्तर क्षेत्रीय समिति अन्त्रगत महिला विभागको गठन

भारत ।अखिल भारत नेपाली एकता समाज, पश्चिम उत्तर क्षेत्रीय समितिको महिला विभाग २०८२साल वैशाख ७ गते, अर्थात २०२५ अप्रिल २० आइतबार गठन गरिएको छ।कार्यक्रमको अध्यक्षता भुमिसरा बुढाथोकीले गर्नुभएको थियो।एवम् केन्द्रीय समिति सचिव नारायण शर्माको प्रमुख उपस्थिति रहेको छ।उक्त भेलामा महिला सशक्तिकरण, संगठन विस्तार तथा आगामी कार्ययोजना सम्बन्धी महत्वपूर्ण छलफलहरू गरियो। भेलामा विभिन्न स्थानबाट १५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको नाम तथा उनीहरूको क्षेत्र निम्नानुसार छन् ।भूमिसरा सरा बुढाथोकी –अध्यक्ष फरिदाबाद,रेश्मा शर्मा – सचिव नोयणा,सुमित्रा देवी – कोषध्यक्ष भिवाडि,बिनिता खड्का –सदस्य भिवाडि,करिना शाहा –सदस्य भिवाडि,रमा न्यौपाने –सदस्य फरिदबाद,कमला भुषाल –सदस्य फरिदबाद,कल्पना चालिशे –सदस्य फरिदाबाद,माया थापा – सदस्य नोयणा,मन्जु – सदस्य नोएडा, शुक्कु थापा – सदस्य नोएडा, लालुमाया थापा – सदस्य दिल्ली,अनिशा बराल–सदस्य सोनितपत,निशा पुन –सदस्य सोनिपत,कमला खड्का – सदस्य भिवाडि रहनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित