क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको भ्रष्टाचार विरुद्ध अभियान

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्ध अभियानको तयारी गरेको छ । स्थानीय सरकारका साथै सरकारी कार्यालय र सामाजिक संघसंस्थामा भएका भष्ट्रचारको सुक्ष्म अध्ययन अनुसन्धान गर्दै अभियानलाई तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासीले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित