निर्वाचन बहिस्कारको कार्यक्रमको सन्दर्भमा सुर्खेतबाट पांच जना गिरफ्तार

काठमाडौं । निर्वाचन बहिस्कारको कार्यक्रमको सन्दर्भमा माघ २१ गते सुर्खेतबाट पांच जना गिरफ्तार भएको जानकारी हुन आएको छ । गिरफ्तार हुनेहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य कर्ण बि.सि., क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अर्का केन्द्रिय सदस्य रत्न वलि, नेकपा बहुमत सुर्खेत जिल्ला संयोजक सरोज पौडेल,
बैज्ञानिक समाज बादी का के. स.डेबिट परियार लगायत पाँच जना जानकारी भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा पक्राउ गरिएको बुझिएको छ ।

फोटोमा क्रमशः रत्न वली र कर्ण बि.सी.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित