अखिल (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलन सम्पन्न

 

काठमाण्डौ। अखिल (क्रान्तिकारी) को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन काठमाण्डौमा भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले अखिल (क्रान्तिकारी)को अध्यक्षमा महेश श्रेष्ठ र महासचिवमा नवीन खड्कालाई निर्वाचित गरेको छ । ६५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष महेश श्रेष्ठ , उपाध्यक्ष नेत्र शाही, महासचिव नवीन खड्का , सचिवहरु दिनेश जोसि, नर ब कुमाल , प्रतिभा पौडेल , प्रवेश रुम्बा,इश्वर सिंह साउद , नवराज बिक, संग्राम भिउ थापा र कोषाध्यक्ष लक्ष्मण बिक लगायत हुनुहुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित