नमूना मत पत्र च्यातियो

फागुुन–१०,नवलपरासी । जेनजी आन्दोलनका दमनकर्ता र दुरुपयोगकर्तालाई जिताउन आन्दोलनको भावना बिपरित साम्राज्यवादको प्रायोजनमा गरिएको संसदीय निर्वाचनको सशक्त बहिष्कार गरौ भन्दै नवलपरासीमा नमूना मतपत्र च्यातिएको छ । संयुुक्त संघर्ष समितिको तर्फबाट उक्त नमूना मतपत्र
च्यातिएको हो । नवलपरासीको सुस्ता १ वनदेवी , वर्दघाट १६केराबारी लगायतका ठाउँमा घरदैलो गर्दै
नमूना मत पत्र च्यातिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित