पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

 

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रहरीद्वारा पक्राउ परेकाछन् । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोलीले ओलीलाई उनकै निवास भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली सक्रिय भएको थियो ।ओलीलाई राम्रो सँग उज्यालो नहुँदै एकाबिहानै पक्राउ गरिएको हो ।हिजो मात्र एमालेका नवनिर्वाचित र्सांसदहरुको कार्यक्रलाई सम्बोधन गर्दै “ यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय भयो ।” भनी ओलीले टिप्पणी गरेका थिए ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित