चैत्र–१४, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आजै बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनको गुण्डुस्थित निवासबाट प्रहरीले गरेको थियो ।
Comments

