चलाउने बहुमतको प्रवक्ता चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पाँचौँ पूर्ण बैठकले उदयबहादुर चलाउने ‘ दिपक’लाई पार्टीको प्रवक्ता बनाउने निर्णय गरेको छ । चलाउने जनयुद्धकालमा जनमुक्ति सेनाका डिभिजन सह कमाण्डर थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित